मधेश प्रदेश डेस्क, रौतहट २० श्रावन । रौतहट जिल्लामा आज ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको राजदेवी नगरपालिकामा ४, गौर नगरपालिकामा १ र चन्द्रपुर ननगरपालिकामा १ जना गरि आज ६ जनामा कोभिड १९ कोरोना पोजेटिभ पुष्टि भएको छ ।

Image may contain: text that says 'गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालय daorautahat@gmail.com ०५५-५२०३६९ फ्याक्स ०५५-५२००३३ रौतहट,गौर चलानीनं.: मिति प्रेस विज्ञप्ति कोभिड- १९ (कोरोना) संक्रमणको जोखिम दिनानुदिन बढिरहेको Contact मिति २०७७/०४/२० राजदेवी नगरपालिकामा जना, गौर नगरपालिकामा चन्द्रपुर नगरपालिकाबाट जना संक्रमण पोजिटिभ देखिएको हुंदा सर्वसाधारणहरुले आवश्यक नपरी वाहिर ननिस्कनुहुन १२ वर्ष सुनीका ६० माथिका ब्यक्तिहरुमा सकेसम्म ननिस्कनुहुन, स्वास्थ्य सम्बन्धि मापदण्डको नियमित पानीले कम्तिमा बीस सेकेन्ड मिचिमिचि हातधुने, २ मिटरको सामाजिक तथा भौतिक मास्कको अनिवार्य गर्तुभई कोरोना नियन्त्रणको कार्यमा सहयोग पुऱ्याउनुहुन सर्वसाधारण कार्यालय अपिल गर्दछ aursdai 206618 लिकारी किदण ভशাयসज'
यसलाई मध्यनजर गरि १२ वर्ष मुनिका र ६० वर्ष माथिका व्यक्तिहरुलाई सकेसम्म घर बाहिर ननिस्कनु हुन, स्वास्थ्य सुरक्षा, सम्बन्धि मापदण्डको पालना गर्दै नियमित रुपमा साबुन पानीले कम्तीमा बीस सेकेन्ड मिचिमिचि हातधुने, २ मिटरको समाजिक तथा भौतिक दूरी कायम गर्ने र मास्कको प्रयोग अनिर्वाय रुपमा गर्नुभई कोरोना नियन्त्रणको कार्यमा सहयोग पुर्याउन आम सर्वसधारण सबैसँग जिल्ला प्रशासन कार्यालय गौर, रौतहटले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here