जिल्ला प्रशासन रौतहटले एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला स्तरिय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको अनुसार मिति २०७७/०५/०१ गतेबाट थप गरिएको नेषेधाज्ञालाई निरन्तरता दिद मिति २०७७/०५/०८ गते देखि मिति २०७७/०५/१४ गते आईतवार राति १२ बजेसम्मको लागि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
प्रशासनले चाडपर्वहरु मनाउँदा घरपरिवार मात्रै मिलेर मनाउन आग्रह गरेको छ ।

जिल्ला प्रशासनले जारीगरेको शर्तहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here