अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको स्वच्छ बिरगंज सफा बिरगंज कार्यक्रम अन्तर्गत आज भिखमपुर स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको छ ।
अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्सा धोबिनी गाउपालिका कमिटी अध्यक्ष औनिराज रौनियारको अध्यक्ष्ातामा आज भिखमपुर स्वास्थ्य केन्द्र सरसफाइ गरिएको छ ।
कार्यक्रममा इन्सपेकटर किस्मान तामाङ डा, मनोज यादव बिकास साह र OBC धोबिनी गाउपालिका कमीटीका उपाध्यक्ष अतेन्द्र पटेल, सचिव देवसिस पटेल, सहसचिव पवन कुमार पटेल, कोषअध्यक्ष बृज किशोर रौनियार, सदस्य सतेन्द्र कुस्वाहा, नागेन्द्र गुप्ता, राजु साह कानु, सुबास पटेल, समाजसेवी राजेन्द्र प्रसाद कुर्मी, हरिनारायण पटेल, प्रमेस्वर रौनियार, धिरज कुमार, प्रदीप पटेल, कृष्ण पटेल, दिना राउत, सुजित पटेल, राज कुमार गुप्ता, दिनानाथ पटेल लगायत सहभागी रहेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here