Wednesday, November 25, 2020
Home अर्थ / व्यापार

अर्थ / व्यापार

रौतहट, १३ कात्तिक । रौतहटस्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरेको छ । दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले...
महोत्तरी, असोज २० गते । प्रहरीले महोत्तरीको भंगाहा नगरपालिका ६ पर्सामा घरेलु मदिरा भट्टी नष्ट गरेको छ । सोमबार बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोष्ट जमुनियाबाट गएको संयुक्त प्रहरी टोलिले मदिरा भट्टी नष्ट गरेको...
महोत्तरी, ८ असोज: लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो । अहिले बारीमा भर्खरै रोपिएका कोभी,...
काठमाडौँ, असोज ४ गते । कोभिड– १९ ले चार सय ११ जनाको ज्यान लिइसकेको छ । अहिलेसम्म कुल ६२ हजार सात सय २९ संक्रमितमध्ये अझै १७ हजार एक सय १९ सक्रिय संक्रमित छन् । यसबाहेक कोभिड– १९ को चपेटाले लाखौँ नागरिकको रोजगारी...
महोत्तरी, भदौ २४ गते । जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिवन्ध लगाएको छ । बेलाबेलमा खोला अनुगमन गरेको देखिन्छ । खोला किनारमा ३० भन्दा बढि क्रसरहरु सञ्चालनमा रहेका छन् । तर ति सबै क्रसरहरु मापदण्ड विपरीतनै सञ्चालनमा रहेको छ...
शैलेन्द्र महतो भदौ ४ गते : निर्देशनालयले उपलब्ध गराएको उक्त क्षमताको रोटोमाग कम्पनीको सोलरपम्प सेटको बजार मूल्य न्यूनतम २ लाख ४० हजारदेखि अधिकतम ३ लाख रहेको व्यवसायीहरु बताउँछन्। प्रदेश २ सरकारले अनुदानमा वितरण गरेको सोलार पम्पसेट खरिदमा झण्डै २ करोड रूपैयाँ...
जनकपुरधाम, साउन १३ गते । राष्ट्रिय क्रीकेट संघका महोत्तरीका २५ वर्षीय खेलाडी कुन्दन सिंहलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन जिल्ला क्रिकेट संघ धनुषाले अपिल गरेको छ । उनको दुबै मृगौला खराब भएर अस्पताल भर्ना रहेको उनको आर्थिक अवस्था कमजोर भएका...
काठमाडौं, १३ साउन । १५ रोपनी जग्गामा उम्रिएको गाँजा सोमबार प्रहरीले नष्ट गरेको छ । काठमाडौं बुढानिलकण्ठको डाँडा गाँउस्थित करिब १० रोपनी जग्गामा आफै उम्रिएको अवैध लागूऔषध गाँजाको करिब १० हजार बोट सोमबार प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी...
काठमाडौँ, ९ साउन । एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्तीले त्यसलाई विस्थापित गर्नेछन् । नेपाल राष्ट्र बैङ्कले...
साउन २, रौतहट। सर्लाही, बारा, पर्सा र झापाका २२ जनाबाट सात करोड ८१ लाखभन्दा बढी ठगी गर्ने एक जना पक्राउ परेका छन् । झापा दमक नगरपालिका ७ कृष्‍णमन्दिर बस्ने २९ वर्षीय चन्दन जिन्दललाई महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको...

ताजा अपडेट

छुटाउनु भयो कि?