Friday, October 18, 2019
Home खेलकुद

खेलकुद

काठमाडौं,असार १७ गते । आईसीसी विश्वकप क्रिकेटमा आज ९मंगलबार० भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । दुई बलिया एसियाली प्रतिद्वन्दी टोली एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे शुरु हुनेछ । भारतले खेलिएका ७ खेलमा मात्र एकमा...
रौतहट, २७ बैशाख । ईशनाथ नगरपालिकामा नगर स्तरीय दुई दिने राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता नगर स्तरीय कार्यक्रम आज श्री जनता...
लन्डन — विश्व क्रिकेटको नियमक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतका महेन्द्रसिंह धोनीलाई विश्वकपको विकेटकिपिङका क्रममा सैन्य प्रतीक चिन्ह भएको पन्जा प्रयोग गर्ने अनुमति नभएको जनाएको छ । बुधबार दक्षिण अफ्रिकाविरुद्धको...
काठमाडौं, असार १८ गते : बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले लिग चरणको ८...
लण्डन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप अर्काे साताबाट इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदै छ । यही मे ३० तारिख देखी १४ जुलाईसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको तयारी...
अभिमनु कुमार पटेल, रौतहट, २९ जेष्ठ । माधव नारायण नगरपालिकामा नगर स्तरीय मेयर कप क्रिकेट सुरु भएको छ । माधवनारायण नगरपालिकाका वडा नं ६ स्थित माधोपुर टोलमा मेयर बिरेन्द्र प्रसाद यादवले आज नगर स्तरीय मेयर कप क्रिकेटको...
काठमाडौं, असार १८ गते : एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो ।चीनलाई सस्तैमा समेट्न नेपालका सागर...
काठमाडौं, १८ माघ। टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य...
जनकपुरधाम । राष्ट्रिय बिच कब्बडी प्रतियोगिता २०७६ को लागि प्रदेश २ स्तरीय खेलाडी छनौट गरिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका स्थित जलाद खोलामा प्रतियोगिताको प्रदेश २ संयोजक राम केवल मुखियाको अध्यक्षतामा प्रदेश २ का...
काठमाडौं, असार १९ गते : न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल यात्रा तय गरेको हो ।

ताजा अपडेट

छुटाउनु भयो कि?