Tuesday, July 16, 2019
Home खेलकुद

खेलकुद

राजविराज / प्रमुख अतिथिले ब्याटिंग वा बलिंग गर्दै क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने प्रचलन नेपालमा नयाँ हैन । प्राय घरेलु प्रतियोगिताहरुको सुरुवात यसरीनै गरिन्छ । सोमबार राजविराजमा सप्तरी क्रिकेट संघको आयोजनामा...
काठमाडौं, १५ जेठ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा...
विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलियाले बंगलादेशलाई ४८ रनले हराएको छ । यो जितसँगै ६ खेलबाट १० अंक जोडेर अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्यूजिल्याण्डको ९ र इंग्ल्याण्डको ८ अंक छ ।...
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत घरेलु टोली इंग्ल्याण्डले भारतविरुद्ध ३१ रनको महत्वपूर्ण जित हासिल गरेको छ । अविजित रहेको भारत पराजित भएपछि अति रोचक बनेको छ । सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्नका लागि जित्नैपर्ने खेलमा इंग्ल्याण्डले यो...
काठमाडौँ स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल भालाडोलिडलाई हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को साँघुरो जित निकाल्यो । बार्साका लागि अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले निर्णायक गोल गरे ।
काठमाडौं : उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । शसस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको फाइनलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो । खेलको...
काठमाडौं,असार १७ गते । आईसीसी विश्वकप क्रिकेटमा आज ९मंगलबार० भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । दुई बलिया एसियाली प्रतिद्वन्दी टोली एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे शुरु हुनेछ । भारतले खेलिएका ७ खेलमा मात्र एकमा...
बर्मिङघम — पाकिस्तानले विश्वकप क्रिकेट २०१९ मा बुधबार न्युजिल्यान्डलाई ६ विकेटले हराएर सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राखेको छ ।  प्रतियोगितामा न्युजिल्यान्डको यो पहिलो हार हो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटमा २...
काठमाडौं, असार १९ गते : न्युजिल्याण्डलाई हराउँदै इंग्ल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा न्युजिल्याण्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल यात्रा तय गरेको हो ।
एजेन्सी-घरेलु टोली इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइन खेलमा साविक विजेता अष्ट्रेलियालाई आठ विकेटले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । यससँगै यसपटक विश्वकपले नयाँ विजेता पाउने भएको छ ।...

ताजा अपडेट

छुटाउनु भयो कि?