Thursday, June 20, 2019
Home दुर्घटना / सुरक्षा

दुर्घटना / सुरक्षा

काठमाडौं – विराटनगर विमानस्थलमा ५४ जना यात्रु बोकेको विमानमा आगो लागेको छ । आज (बुधबार) बिहान ८ बजे काठमाडौंबाट हिमालय उडानका लागि गएको ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको जहाज इन्जिनमा खराबी...
उदयपुर , असार ४ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी...
डोटीको दिपायल सिलगढी नगरपालिका– ३ मा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। दिपायल सिलगढी नगरपालिका– ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या...
हुम्ला , असार ३ गते । कर्णाली नदीमा जीप दुर्घटना हुँदा १६ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चुकुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढीवेणु बिसौना र कैलेबालुबीचको खण्डबाट नदीमा...
महोत्तरी , असार ३ गते । महोत्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  मोटरसाइकल चालक गौशाला नगरपालिका वडा नं. ३ स्थित नवराजपुर निवासी जितु यादवको १८ बर्षीय छोरा मनोज यादव...
(मकवानपुर) — मकवानपुर र बाराको सीमाना हेटौंडा–१५ स्थित चुरेमा सोमबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी एकजनाको महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौंडा–१७, हटियाकी वर्ष २५ की पार्वती...
उर्लाबारी , असार २ गते : मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको...
काभ्रे : बलात्कारी प्रहरीका सई जिल्ला अदालत काभ्रेपलाञ्चोकमा भएको बहस पछि विहिबार देखि पुर्पक्षका लागि कारागार चलान भएका छन् । न्यायाधिश दिपककुमार खरेलको इजलासले यौन अपराधमा संलग्न नेपाल प्रहरी इलाका प्रहरी कार्यालय कोहलपुर...
महोत्तरी, जेठ ३१ गते । महोत्तरीमा टिपरले किच्दा अढाई वर्षीया बालक गम्भीर घाइते भएका छन् । महोत्तरीको भंगहा नगरपालिका ४ पलारटोलका विनोद सरदारका अढाई वर्षीय छोरा ओम सरदार गम्भीर घाइते भएका हुन् ।
काठमाडौं ,जेष्ठ ३१ गते : रामेछापको दोरम्बा–६ को भष्मेडाँडामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल...

ताजा अपडेट

छुटाउनु भयो कि?