Tuesday, March 31, 2020
काठमाडौँ, १६ चैत : चीनबाट ल्याइएको मेडिकल सामाग्री आजैबाट वितरण हुने भएको छ। चीनबाट ल्याइएको स्वास्थ्य सामग्री आजबाट (आइतबार) वितरण हुने विषय स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत् जनाएका हुन् । उनले भने,’सामाग्रीको वितरण सकेसम्म आजैबाट सुरु गर्दैछौं।...
एजेन्सी १६ चैत : टाटा ट्रष्टका प्रमुख रतन टाटाले भारतमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। टाटाले पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा शनिवार गरेका हुन् । टाटा ट्रष्टका तर्फबाट जारी गरेको वक्तव्यमा भनिएको...
काठमाडौँ, १६ चैत : सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ । त्यसैले त उनीहरूले आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी दिन...
चैत १६, एजेन्सी । तिब्र गतिमा संक्रमण भइरहेको कोरोना भाइरसले स्पेनकी राजकुमारी मारिया टेरेसाको ज्यान लिएको छ । कोरोना अर्थात कोभिड–१९ संक्रमणबाट ८६ वर्षीया राजकुमारी टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ...
बेइजिङ, चैत १४ । बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ। मार्च २३ मा चीनमा देखिएको...
 चैत १४ गते । इटलीमा सय वर्ष नाघेका एक वृद्ध व्यक्ति कोरोनाको उपचारपछि शुक्रबार घर फर्किएका छन् । १ सय १ वर्षका वृद्ध ग्लोरिया लिसिस्थित अस्पतालबाट उपचारपछि स्वस्थ भएर घर फर्किएको रिमिनीका मेयरले शुक्रबार एक विज्ञप्तीमार्फत जानकारी दिएका छन्। इटली कोरोनाले...
काठमाडौंं, चैत १४ गते । बेलायतका स्वास्थ्यमन्त्री म्याट हङ्कलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसनपछि बेलायतमा कोरोना संक्रमण हुने उनी तेस्रो ‘हाइप्रोफाइल’ व्यक्ति हुन् ।
जनकपुरधाम चैत १४ गते । तिव्रगतिमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणबाट छिमेकी देश भारतमा एकै दिन आठ जनाको ज्यान गएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २० पुगेको हो । भारतमा अहिलेसम्म सात सय २७ जना संक्रमित...
जनकपुरधाम, चैत १३ गते । भारतमा समेत कोरोना संक्रमणको संख्या तिब्र रुपमा बढ्दै गएको छ । बुधवाररातिसम्म मात्र छिमेकी मुलुक भारतमा ६ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भारतमा हरेक घण्टा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा...
काठमाडौं, चैत १३ गते । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार मात्र ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ । बुधबार मात्र इटालीमा...

ताजा अपडेट

छुटाउनु भयो कि?