Tuesday, October 27, 2020
Home राजनीति

राजनीति

रौतहट ,२५ आश्विन । नेपाल भारत सिमा खुल्लाउन रौतहटको नागरिक समाजद्वारा सर्वपक्षीय चरण बद्ध आन्दोलनको घोषण गरिएको छ । सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रेवन्त झाले बोल्दै...
काठमाडौं, २२ असोज । मन्त्रिमण्डल पूनर्गठनको तयारमिा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः दशैंपछि मात्रै मन्त्रिमण्डल पूनर्गठन गर्ने निश्कर्षमा पुगेका छन् । पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भैरहेको लगातारको छलफलपछि प्रधानमन्त्री ओली दशैंपछि नै मन्त्रिमण्डल पूनर्गठन गर्ने...
रौतहट, १४ आसिन । जिल्लाकै सदरमुकाम गौर नगरपालिका जस्तो ठाउँमा विकासको नाममा अहिले बदमानी मात्र भईरहेको छ जसको मुख्य दोषी भौतिक संरचना निर्माण गर्न जिम्मेवारी पाएको आश्रय निर्माण सेवा कम्पनी हुन । आज बुधवार रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार...
मधेश प्रदेश डेस्क, असोज, १३, रौतहट । जिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ । आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु उम्मेदवारहरु जस्तै विकास निर्माण र समाज सुधारको विभिन्न चुनावी प्रतिबद्धता गरी जनता जनारधनको महिमाले...
महोत्तरी, असोज १२ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका-५ का वडाध्यक्ष जितेन्द्र चौधरी भारतीय नागरिक रहेको खुलासा भएको छ । पैसा र राजनीति शक्तिको आडमा चौधरीले नेपाली नागरिकता लिएको हो । वडाध्यक्ष चौधरीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको ७ महिना बितिसक्दा...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद सुल्झेसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको छ। पार्टीभित्रको आन्तरिक विवाद साम्य पार्न र नेताहरुलाई सन्तुलनमा राख्न मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य हुन थालेको हो। आइतबार बिहान बस्ने सचिवालय बैठकमा यही विषयले प्राथमिकता पाउने भएको...
असोज ३ गते । संविधान दिवसको अवसरमा सरकारले आज २ सय ८९ जना कैदीलाई सजाय छुट दिँदै जेलमुक्त गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिमा कैदीलाई सजाय माफि गरेर छाड्न लागिएको हो। ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा असल चालचलन देखाएका...
काठमाडौँ, असोज ३ गते । आज छैटौं संविधान दिवस मनाइँदै छ । २०६२, ६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा शनिबार विविध कार्यक्रम गरेर देशभर...
जनकपुरधाम, असोज ३ गते । प्रदेश २ का प्रमुख तिलक परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानले नेपालको संविधान आएको बताएका छन् । सँविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका हुन् । ‘जनआन्दोलन, जनयुद्ध,...
काठमाडौं, २४ भदौ । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि आफूले प्रस्ताव तयार पारेको र छिट्टै मन्त्रिपरिषद बैठकमा लगिने बताएका छन् । घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ ।...

प्रदेश २ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

जनकपुरधाम ,जेष्ठ १९ गते। प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतवार प्रदेश सभामा प्रस्तुत हुने भएकोछ । सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख...

ताजा अपडेट

छुटाउनु भयो कि?