Sunday, October 25, 2020
Home राजनीति

राजनीति

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा भोलि (जेठ-१३) गते नेपाल बन्दको घोषणा गरेको छ । घिमिरेलाई प्रहरीले गिरफ्तार गरी...
जनकपुरधाम , जेठ १७ । मुख्यमन्त्री लालवावु राउतले संघीय लोक सेवा आयोग बाट स्थानीय तहको लागि गरिएको विज्ञापन प्रति आक्रोश ब्यक्त गर्नु भएको छ । प्रदेश समन्बय परिषद्को आज...
जेठ २१, २०७६ काठमाडौं :  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटार सुरू भएको अनौपचारिक छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार...
धनुषाधाम , जेष्ठ २७ गते : धनुषाको धनुषाधाम नगरपालिकामा राम्रो पक्कड बनाएका नेकपाका प्रभावशाली नेता दुःखी दनुवार समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आईतवार एक समारोहबीच दनुवालाई समाजवादी पार्टीका समाजवादी पार्टी जिल्ला उपाध्यक्ष ज्ञान कुमार...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीस्थित मालपोत कार्यालयलाई नमूना मालपोत कार्यालय घोषणा गरेका छन् । अपाङ्गमैत्री उक्त कार्यालयमा सहयोगी कक्ष, सेवा केन्द्र, टोकन प्रणाली, सेवाग्राहीले लिन चाहेको  कामबारे घरैमा बसेर...
पोखरा– काँग्रेस निकटका जनप्रतिनिधिले पोखरा महानगरपालिकाको मुख्य गेटमा ताला लगाएका छन् । महानगरको वार्षिक बजेटमाथि असन्तुष्टि जनाउँदै उनीहरुले गेटमा ताला लगाएका हुन् । बुधबारको नगरसभा बैठकमा काँग्रेसनिकट वडाध्यक्षले बजेट विनियोजन असमान भएको...
सरकारले भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले गुठी, सुकुम्बासी, बाढिपीडित, अव्यवस्थित बसोबासलगायतका समस्या समाधानका लागि भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न लागिएको जानकारी दिएकी हुन्...
जनकपुरधाम, साउन १२ गते । मुख्यमन्त्री लालबाबु राउतले बाढी बाट प्रदेश नं. २मा भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउनु भएको छ । अषाढ २७ गते आएको भीषणबाढी बाट प्रदेश २मा भएको क्षतिबारे सम्वन्धित पक्षलाई जानकारी...
(सिरहा) / उधोग , पर्यटन , वन तथा वतावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले नेपालको शिक्षा नितीमा विभेद रहेको आरोप लगाएका छन् । मातृभाषाको पढाइ अनिवार्य तथा अन्य तहका सेवाहरुमा लिने परीक्षामाको प्रश्न पत्र पनि मातृभाषा हुनुपर्ने तर भाषिक...
काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छिन् । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट...

ताजा अपडेट

छुटाउनु भयो कि?