Sunday, October 25, 2020
Home स्वास्थ्य र सौन्दर्य

स्वास्थ्य र सौन्दर्य

एजेन्सी, १४ साउन । चीनमा कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेको छ । साँढे तीन महिना यता हिजो अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या बढेको छ । हिजो चीनमा १०१ जना संक्रमित थपिएका छन् । जसमध्ये ८९ जना सुदुरपश्चिमी चीनको सिनजाङ प्रान्तमा...
रौतहट, असार १५ गते ।रौतहटको दुई स्थानीय तह सिल गरेको छ । स्थानीय प्रशासनले रौतहटका बौधिमाई नगरपालिका र ईशनाथ नगरपालिका सिल गरेको हो । बौधिमाई नगरपालिकाका दुई वडाध्यक्ष र दुईजना कार्यपालिका सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि आइतबारदेखि अर्को निर्णय नहुन्जेलसम्म सिल...
रौतहट , ४ आषाढ़ ! रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल राजनितिक दलको अवांछित कव्जामा परेको छ ! जनताको स्वास्थ्य संग प्रत्यक्ष सरोकार रहेको जिल्ला अस्पतालमा स्तरीय सेवा प्रबाह नहुँदा स्थानीय विरामीहरु विचलितमा पर्ने गरेको हो ! अस्पताललाइ राम्रो...
रंजित चौरसिया, वीरगंज ४ अषाढ। मधेश ईन्जिनियर्स एसोसिएसन र समाजीक सुधार समितीले बिहिबार वीरगंज महानगरपालिका लाई कोभिड -१९ को आईशोलेशनमा काम लाग्ने समाग्री प्रदान गरेको छ । मधेश ईन्जिनियर्स एसोसिएसन जिल्ला कार्यसमिति पर्साका समन्वयमा आईशोलेशनमा रहेका कोरोना पोजेटिभ को लागि...
धनुषा । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ । बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि...
काठमाडौं, १० जेठ । लकडाउनका कारण सवारीमुक्त भएका काठमाडौंका सडकहरु यतिवेला फूलको बहारसँगै सौन्दर्यले भरिएका छन् । आज लकडाउनको ६०औं दिन हो । सडक सुनसान छन् । काठमाडौंलाई यतिवेला फूलले मन्त्रमुग्ध र सौन्दर्य बनाएको छ । हाम्रा सहकर्मी मुकुन्द...
काठमाडौं, चैत २० गते । कोरोना भाइरसको संक्रमणबाट विश्वविख्यात वैज्ञानिक गीता रामजीको मृत्यु भएको छ । एचआईभी संक्रमितको जीवन रक्षाका लागि अनुसन्धान गरिरेहकी रामजीको मृत्युले यो क्षेत्रमा अपूरणीय क्षति पुगेको युएनएड्सले जनाएको छ । दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको ६४ वर्षको उमेरमा...
रौतहट, १५ चैत्र – रौतहटको बौधीमाई नगरपालिकाका नगर प्रमुख राजीव रंजन यादवले नगर भित्र पर्ने प्रत्येक नागरिकलाई उनीहरुकै घर दैलोमा पुगेर मास्क र साबुन हस्तान्तरण गर्नु भएको छ । नगर प्रमुख यादवले बौधीमाई नगरपालिकाको वडा नं १ देखि ९ सम्मको...
रौतहट १५ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको राजपुर नगरपालिकाले ३० शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । राजपुर नगरपालिकाले मा रहेको प्राथमिक स्वास्थ्य केंद्र राजपुर फरहदवामा शैयाको क्वारेन्टाईन संचालन गरेको हो । कोरोना भाइरसको संक्रमणबाट...
रौतहट १५ चैत । बिश्वब्यापी महामारीको कोरोना भाइरसलाई मध्य नजर गर्दै रौतहट जिल्लाको परोहा नगरपालिकाले २५ शैयाको क्वारेन्टाईन कक्ष संचालन गरेको हो । परोहा नगरपालिकाले वडा नं ४ मा रहेको श्री ब्रहमज्योती मा.वि. लौकाहामा शैयाको क्वारेन्टाईन संचालन गरेको हो । कोरोना...

ताजा अपडेट

छुटाउनु भयो कि?