Logo
धर्म संस्कृति

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

-मधेश प्रदेश/संवाददाता

काठमाडौँ, २३ फागुन : यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ । कोषले आज पत्रकार सम्मेलन गरेर महाशिवरात्रिका लागि गठित उपसमितिले सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर, वातावरण तथा सरसफाइ, जुत्ताचप्पल व्यवस्थापन, चन्दन वितरण, मन्दिर प्राङ्गण तथा पूजा, आवास, भोजन तथा भौतिक...

विस्तृत पढ्नुहोस
जानकी मन्दिर परिसरमा लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर युवाहरुले हटाए

साउन ३० गते । जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाएका छन् । मन्दिर परिसर भित्र लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर (मुख्यमंत्री एवं हीरो मोटरसाइकिल)को युवाहरुले हटाएका हुन् । मासका संयोजक सरोज मिश्रको नेतृत्वमा उक्त पोस्टरहरु हटाइएको हो । पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, मेयरसाहब एवं महन्थको ध्यानाकृष्ट गराउंदा पनि नहटाएपछि बाध्य भएर युवाहरुले हटाएको मिश्रले बताए । आगामी दिन जानकी मन्दिर परिसरमा धार्मिक तथा परिक्रमाको...

हिन्दूहरूको आस्थामा प्रहार गरेको भन्दै वीरगञ्जमा जलाइयो कान्तिपुर पत्रिका

वीरगञ्ज । वीरगञ्जमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ ।हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै एक अज्ञात समूहले मङ्गलवार बिहान पत्रिका जलाएको हो । व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार लेखेको थियो । सोही दिनदेखि हिन्दूवादी सङ्घ सङ्गठनहरूले...

वीरगञ्ज अक्षरधाम मन्दिर निर्माण गर्ने तयारी

वीरगञ्ज, २१ जेठ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जमा स्वामिनारायण अक्षरधाम मन्दिर निर्माण गर्न स्वामिनारायण अक्षरधाम ट्रष्टलाई अनुरोध गरेका छन् । स्वामिनारायण अक्षरधाम गुजरात र कोलकाताबाट वीरगञ्ज आएका भएका सन्तहरुलाई स्वागत गर्दै महानगर प्रमुख सिंहले यहाँपनि भव्य अक्षरधाम निर्माणमा सहयोग गर्न आग्रह गरे । स्वामिनारायण वीरगञ्जको बाटो हुँदै मुक्तिनाथमा ६ महिना ध्यान साधना गर्न पुग्नु भएको ऐतिहासिक स्थान रहेकाले नेपालकै मुख्य प्रवेशद्वार वीरगञ्जमा अक्षरधाम मन्दिरको आवश्यकता खड्कीएको भन्दै त्यसका...

नेपालमा जात र धर्मसँगै प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामू नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले...

मधेश प्रदेशमा आज जुडशीतल मनाइँदै, घरघरमा विशेष परिकार बनाएर खाने चलन

रौतहट, २ वैशाख । नव वर्षको स्वागतमा  मिथिलासहित मधेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको वैशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा(टाउको)  जल थपथपाएर आर्शीवाद दिने गरिन्छ । बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले...

बाराकाे जीतपुरमा गायत्री महायज्ञकाे भव्य आयाेजना हुँदै श्याम गुप्ता

बाराकाे जीतपुरमा गायत्री महायज्ञकाे भव्य आयाेजना हुँदै श्याम गुप्त- बारा, २१ चैत- बाराको जीतपुरमा बुधवारबाट गायत्री महायज्ञकाे भव्य आयाेजना हुँन लागेकाे छ । जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर केराढाेका स्थित बंगाली बाबा आश्रममा गायत्री तिर्थ शान्तिकुन्ज हरिद्वारकाे तत्वावधानमा २४ कुण्डीय वेदमाता गायत्री महायज्ञकाे आयाेजना हुँन लागेकाे हाे । साे अवसरमा बुधवार बिहान ७ बजे देखि शाेभायात्रा सहिँत कलश यात्रा निकालिने जीतपुर हिन्दु समाज गायत्री महायज्ञ समितिका अध्यक्ष शिवजी...

मधेश प्रदेशमा भोली सार्वजनिक बिदा

रौतहट, १५ चैत । मधेश प्रदेश सरकारले बिहिबार सार्वजनिक बिदा दिएको छ । रामनवमीको अवसरमा भोलि २०७९ चैत १६ गते बिहीबार  बिदा दिने प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो । हिन्दू धर्मावलम्बीहरुको मर्यादा पुरुषोत्तम भगवान रामको जन्मोत्सवको अवसरमा मनाइने राम नवमीको अवसरमा प्रदेशभरी सार्वजनिक बिदा दिइएको हो ।

फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौशन कुमार चौधरी- रौतहट। माघ १७ गते । रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ। सो कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। भोलि हुने श्री रामजानकी,लक्षमण र हनुमान जीको प्राण प्रतिष्ठाका लागि आज १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ। रौतहटको कटहरिया नगरपालिकाको वडा नं ६ फत्तेपुरमा राम जानकी मठ प्राणप्रतिष्ठाको कलश यात्रा...

रौतहटको गौरमा हुने अन्नत विष्णु महायज्ञको तयारी तीब्र

रौतहट, ०४ माघ । रौतहट जिल्लाको सदरमुकाम गौर स्थित ऐतिहासिक मैदान गौर राइस मिलको प्रांगणमा हुन गई रहेको भव्य श्री श्री अन्नत श्री विष्णु महायज्ञको तयारी तीव्र रुपमा भई रहेको छ । सनातन धर्मको रक्षा , संरक्षण तथा विश्व कल्याण हेतु २०७९ साल फाल्गुन ४ गते देखि शुरू हुने श्री विष्णु महायज्ञको लागि भव्य यज्ञ मंडपको निर्माण कार्य तीब्र रुपमा भई रहेका हुन । भगवान श्री रामको जन्म भूमि आयोध्या...

हिन्दु छोरीलाई मायाको जालमा पार्न एवं धर्ममाथि षड्यन्त्र गर्न देशमा ठूलो लगानी मुस्लिम र इसाई संघसंगठनले गर्दै :- संतोषानंद जी महाराज

रौतहट, २२ पुस । देशमा बढ्दो धर्म परिवर्तनले राष्ट्रमाथि ठूलो खतराको संकेत देखिएको छ । हिन्दू परिषद नेपाल गौर नगरपालिका कमिटी द्वारा सदरमुकाम स्थित आयोजित भेटघाट एवं संगठन विस्तार कार्यक्रममा प्रमुख अतिथिको रूपमा राष्ट्रिय अध्यक्ष संतोषानंद जी महाराजले सम्बोधन गर्दै यो एसियामै आफ्नो छुट्टै हिन्दूको नाताले पहिचान बनाउन सफल रहेको नेपाल जस्तो राष्ट्रलाई अहिले इसाई र मुस्लिम करण गर्न ठूलठूला नेताहरू लागि परेको छ । पौने ३ करोड जनसंख्या भएको...