Logo
धर्म संस्कृति

धमौरामा करोडौंको मन्दिर निर्माण हुँदै, मेयर कुर्मीले गरे शिलान्यास ।

-मधेश प्रदेश/संवाददाता

रौतहट, ९, फाल्गुन । रौतहटको बृन्दावन नगरपालिकाको एक विद्यालयको पोखरीमा करोडौंको लागतमा कलापतिमाइको विशाल मन्दिर निर्माण हुने भएको छ । वृन्दावन नगरपालिका वार्ड नं -६ स्थित श्री रूपा नेपाली पाल माध्यमिक विधालय सखुअबा धमौराको नाममा दर्ता रहेको शिशवा, कमलपटी र चमनपुरको बिचमा रहेको पोखरीमा कलापतीमाईको मन्दिर निर्माणका लागि आज शिलान्यास गरिएको छ । बृन्दावन नगर प्रमुख बिनोद प्रसाद कुर्मिले आज...

विस्तृत पढ्नुहोस
दोस्रो शाही स्नानमा संघीय सांसद हरिनारायण रौनियार सहभागी

वीरगंज, १८ पर्सा  । क्षेत्र नम्बर ३ का संघीय सांसद एवम जनता समाजबादी पार्टी नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनियार दोस्रो शाही स्नानमा सहभागी हुनुभएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ भतौडामा रहेको कुम्भमा मेला दोस्रो शाही स्नानमा संघीय सांसद हरिनारायण रौनियार आज बुधबार सहभागी हुनुभएको हो । याहाबाट शाही स्नान गरी मात्र बाबा दुधेश्वरनाथ महादेवलाई जल चढाउने गरिन्छ । यही अवसरमा पुग्नुभएको सांसद रौनियारले शाही स्नानमा सहभागी...

रौतहट लगायत मधेस प्रदेश सहित देशको बिभिन्न क्षेत्रमा आज ‘लगपाँच’

रौतहट १७ साउन ।। रौतहट लगायत मधेस प्रदेश सहित देशको बिभिन्न क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ ( नांग पचामी ) पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमुली गृहिणीले ‘लगपाँच’ ( नांग...

पटेलकाे विशेष पहलमा विवाह मण्डप भवन तयार

राैतहट जिल्लाकाे देवाही गाेनाही नगरपालिकामा नव निर्मित विवाह मण्डप भवन उद्वघाटनकाे पर्खाइमा रहेको छ । साे नगरपालिकाकाे वडा नम्बर ७ उचिडिह टाेलमा विवाह मण्डप भवनकाे निर्माण कार्य सम्पन्न भईसकेकाे छ । उचिडिहकाे पुर्व टाेल स्थित रहेको श्रीराम जानकी मठमा विवाह मण्डप भवन तयारी अवस्थामा रहेकाे छ । नेकपा एमालेका यूवा नेता रूपेश पटेलकाे विशेष पहलमा संघिय सरकारकाे पर्यटन पूर्वाधार आयाेजना अन्तर्गत साे भवन तयार भएको हाे । करिब २२ लाखकाे...

आज साउनको दोस्रो सोमबार, देशभरका शिवालयमा पूजा गर्नेको घुइँचो

जनकपुरधाम, साउन ९ गते । आज साउन महिनाको दोस्रो सोमबार, धनुषा-महोत्तरीसहित देशभरका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ । पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल टुटेश्वरनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा जल चढाउने गरिन्छ । साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ । हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने,...

आज साउन महिनाको पहिलो सोमबार, रौतहट लगायत देशभरका शिवालयहरुमा सोमबारी गर्ने भक्तजनको भीड

रौतहट ०२ साउन ।। आज साउन महिनाको पहिलो सोमबार शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । रौतहट लगायत देशभरका शिवालयहरुमा पूजाअर्चना गर्न स्र्धलुहरुको जमघट लागेका छन् । जिल्लाको मध्य भागमा रहेको शिवनगरको शिव मन्दिर, गौरको बानेश्वरनाथ महादेव, गरिबनाथ महादेव,जलेश्वरनाथ महादेव लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने...

मधेश सरकारद्वारा भएको जानकी मन्दिर सौन्दर्यकरणमा भ्रष्टाचार

जनकपुरधाम, असार ३० गते । मधेश सरकारद्वारा भएको जानकी मन्दिर सौन्दर्यकरणमा भ्रष्टाचार भएको ठहर भएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको मधेश प्रदेशको चाथौं प्रतिवेदनमा जानकी मन्दिर प्रांगणमा मापदण्ड विपरितका गुणस्तरहीन मार्बल प्रयोग गरिएको ठहर गरेको हो । मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछ्याउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रगंको मार्बल मात्र प्रयोगको भेरिएसन गर्न सुझाव अनुसार मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति पनि भएको थियो । तर त्यसको सट्टा कम मूल्यका रंगीन...

पशुपतिमा साउन २ गतेदेखि अतिरुद्री महायज्ञ हुँदै

काठमाडौं, ३० असार । आगामी साउनमा पशुपतिनाथ मन्दिर परिसरमा अभिषेकात्मकाति महायज्ञ सुरु हुँदैछ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साउन २ देखि साउन १० गतेसम्म अतिरुद्री महायज्ञ हुने जानकारी दिईएको हो । महायज्ञ जगदगुरु श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, थिमि, भक्तपुरको आयोजनामा हुने जनाईएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्यानडाबाट आएका डा. गोबिन्द दाहालले आफू २५ वर्ष अगाडि सुखसयलको लागि विदेशिएको...

मधेश सरकारद्वारा भएको जानकी मन्दिर सौन्दर्यकरणमा भ्रष्टाचार

जनकपुरधाम ३० असार ।। मधेश सरकारद्वारा भएको जानकी मन्दिर सौन्दर्यकरणमा भ्रष्टाचार भएको ठहर भएको छ । महालेखा परीक्षकले सार्वजनिक गरेको मधेश प्रदेशको चाथौं प्रतिवेदनमा जानकी मन्दिर प्रांगणमा मापदण्ड विपरितका गुणस्तरहीन मार्बल प्रयोग गरिएको ठहर गरेको हो । मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछ्याउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रगंको मार्बल मात्र प्रयोगको भेरिएसन गर्न सुझाव अनुसार मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति पनि भएको थियो । तर त्यसको सट्टा कम मूल्यका रंगीन मार्बलहरु...

मुस्लिम धर्मावलम्बी आज ‘बकर ईद’ पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

रौतहट २६ असार ।। मुस्लिम धर्मावलम्बी आज दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस पर्वको अवसरमा...

तुलसीको बिरुवा सारेर हरि शयनी एकादशी मनाइँदै

काठमाडौं २६ असार ।। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना...