Wednesday, July 15, 2020
मधेश प्रदेश डेस्क, रौतहट, ३० असार । ५ दिन देखि लगतार अविरल वर्षासंगै विभिन्न नदिमा आएको बाढीले रौतहटका अधिकांश सरकारी कार्यालयहरु डुवानमा परेको छ । बाढीको पानीले जिल्लाकै सदरमुकामको रुपमा चिनिने गौरमा रहेको जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल...
दीपू वर्णवाल, काठमाडौं, ३० असार / विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई सहभागी गराई अन्तरराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा नेपाल...
रौतहट, २९ असार। प्रदेश २ लगायत मुलुकका विभिन्न स्थानमा यस वर्षको वर्षायाममा विपतका घटना अत्याधिक बढ्न सक्ने सरकारले अनुमान गरेको छ । असार ५ गत बसेको ‘राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति’को बैठकले स्वीकृत गरेको कार्ययोजनामा सम्भावित मनसुनजन्य...
शुभ नारायण यादव- सप्तरी, असार २८ गते । अविरल वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढा गाउँ डुबानमा परेको छ । चारैतिरबाट कोसी नदीले घेरिएकोले टापु भनेर चिनिने गाउँ बाढी पसेपछि...
बीरगंज २५ असार :- हिन्दू परिषद नेपाल बीरगंज महानगर कमिटीले आज प्रशिक्षण कार्यक्रम एवं ३५ सदस्यीय नगर कमिटी बिस्तार गरेको छ। नगर अध्यक्ष प्रमोद सिंहको अध्यक्षमा बिस्तार भएको कमिटीमा नगर उपाध्यक्ष मनीष वर्णवाल, अजय गुप्ता, सचिव श्यामबाबु गुप्ता,सह-सचिव रंजीत चौरसिया,...
नेपाल विश्व हिन्दु महासंघको बिरगंज महानगर कार्य समिती गठन गरिएको छ । महासंघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम संगठन बिभाग प्रमुख बिजय प्रकाश निषाद ज्युको अध्यक्षता एवं केन्द्रिय सचीव अभिषेक तिवारीको बिशेष उपस्थितिमा बसेको बैठकमा २१ सदस्यीय कार्य समिती गठन गरिएको...
काठमाडौं : मधेशी महिलालाई होच्याएको तथा भेसभुसा र लवजको अपमान गरेको कान्तिपुर टेलिभिन र प्रस्तोता सन्दीप क्षेत्री विरुद्ध विभिन्न निकायमा उजुरी गरिएको छ। कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘ह्वाट द् फ्लप’को गत जुन २५ मा प्रशारित श्रृखंलामा मधेशी समुदाय र विशेषगरी...
काठमाडौं- असार २५ देखि २८ गतेसम्म प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा वर्षकै अत्यधिक वर्षा हुने भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र डुबानको जोखिम उच्च रहेको रहेको जनाएको छ। बैशाखदेखि लगातार वर्षा भइरहेका...
दिपु वर्णवाल बिरगंज, २४ असार । कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोरखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण...
कञ्चनपुर, २४ असारःदुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, सालघारी, गोवरिया बजारको सब्जीमण्डी, भीमदत्तनगरपालिका–६ ऐठपुरको राजमार्ग क्षेत्रका केही घर...

‘बाढीपीडितलाई सरकारले चिउरासमेत दिएन’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य...

ताजा अपडेट

छुटाउनु भयो कि?