Sunday, October 25, 2020
काठमाडौं, २२ असोज । देशमा एकै दिन ४ हजार ३ सय ६४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । संक्रमित संख्या एक लाख नजिक पुग्दा स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको छ । विशेषगरी काठमाडौं उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ...
नेपालमा महिला हिंसा, बलात्कार जस्ता जघन्य अपराधको तथ्यांकले भयावह स्थिती देखाएको छ । जसमा प्रदेश २ को अवस्था सातवटै प्रदेशभन्दा नाजुक देखिन्छ । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ देखि ०७६/७७ सम्ममा महिला हिंसासम्बन्धी करिब ४४ हजार उजुरी प्रहरीमा...
असोज २२, सिरहा। सिरहामा बोक्सीको आरोपमा एक महिलालाई मरणासन्न हुने गरेर कुटपिट गरेर फरार रहेक युवक पक्राउ परेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले नेपाल–भारत सीमा क्षेत्रनजिक सिरहाको ठाडी नजिकबाट पक्राउ गरेको...
अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साको स्वच्छ बिरगंज सफा बिरगंज कार्यक्रम अन्तर्गत आज भिखमपुर स्वास्थ्य केन्द्रमा सरसफाइ गरिएको छ । अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्सा धोबिनी गाउपालिका कमिटी अध्यक्ष औनिराज रौनियारको अध्यक्ष्ातामा आज भिखमपुर स्वास्थ्य केन्द्र सरसफाइ गरिएको छ...
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा-३१ मा आज छाँ या नेपाल , काठमाडौंको आर्थिक सहयोग र पिसफोर दलित फाउन्डेसन नेपालको बिशेष पहलमा ५० घरधुरीलाई राहत वितरण गरिएको छ । खाद्यान्न राहतमा चामल , दाल , नुन , तेल , साबुन ,...
जनकपुरधाम, असोज ८ गते । नेपाल रेल्वे कम्पनीमा कर्मचारी भर्ना प्रक्रिया रद्द नभएको रेल्वे विभागका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन् । यसअघि एक संचारमाध्यममा प्रकाशन भएको प्रदेश २ मा कर्मचारी भर्ना प्रक्रिया रद्द भएको समाचार भ्रामक रहेको उनले बताए ।...
रौतहट, ४ असोज- नेपाल प्रहरी बाट हत्या गरिएको जिल्ला रौतहटको गरुडा नगरपालिका -८ ,बसविट्टी जिंगडियाको बिजय रामको घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । हत्या पछि बिजय रामको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले अमेरिका बस्ने Adwan Nepal को संस्थापक अध्यक्ष डा....
काठमाडौं, असोज ३ गते । सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै कर्मचारीको सरुवा रोक्का गरिएको हो । सो निर्वाचनमा...
रौतहट, २४, भदौ । गौर नगरपालिका भित्र ३ नमुना विकास निमार्ण कार्यको लागि आज जग्गाको स्थलगत अनुगमन गरिएको छ । रौतहटको गौर नगरपालिका वडा नं ५ निवासी समाजसेवी रामप्रताप यादवको पहलमा संघीय सरकारको संस्कृति पर्यटन मन्त्रालय द्धारा चिल्ड्रेन पार्क, समुदाय...
रौतहट, २४ भदौ । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ८ जिंगडिया टोलका १७ वर्षीय युवक विजय रामको अनुसन्धानको क्रममा प्रहरी हिरासतमै मृत्यु भएको थियो । रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा बोल्दै दलित समाजका अगुवा नेता राजकुमार दास...

फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध

पाँचथर — मेचीराजमार्गमा पर्ने फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका ३ को पाङग्रेभीरमा बुधबार बेलुकीबाटै पहिरो झरेपछि सडक अवरुद्ध...

ताजा अपडेट

छुटाउनु भयो कि?