Sunday, October 25, 2020
रौतहट, १८ असार ।रौतहटको ईशनाथ नगरपालिकाका अहिले अनुगमनमा व्यस्त देखिएका छन् । नगर प्रमुख सन्तोष मेहता तथा निमिति प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता स्थानीय प्रहरी तथा प्राविधिक सहित लिई संचालित योजनाहरुको अनुगमनमा होमिएका छन् ।
काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट नगद चोर्ने...
सप्तरी, साउन १९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्राकी एक ३५ वर्षाीया महिलाको हत्याको आरोपमा उदयपुर प्रहरीले १९ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम पिप्राका ६० वर्षीय प्रेमबहादुर खुलाल...
महोत्तरी, साउन २७ गते । महोत्तरीमा हत्याकाण्डका २ आरोपीलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गोशाला नगरपालिका ८ का वर्ष ३६ को राजकिशोर गिरी र सोहि नगरपालिका २ का वर्ष ४१ का दशै ठाकुर रहेका छन् । महोत्तरीको गौशाला...
वीरगञ्ज :  प्रहरीले वीरगंजबाट अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्जका कामेश्वर शाह कलवार, भारत बिहारको  समस्तीपुरका रामचन्द्र महतो, मुस्तफापुरका सहदेव महतो, र कमरावनका सहदेव कुमार छन्...
सघन शहरी तथा भवन निर्माण आयोजना वीरगञ्जका प्रमुख राजेन्द्र खतिवडा आफ्नो अनियमितताको पोल खुल्न थालेपछि मिडिया दुरुपयोगमा उत्रिएका छन् । वीरगञ्जका विभिन्न स्थानमा सडक निर्माणको ठेक्काअन्तर्गत ठेकेदार कम्पनीले पेश गरेको बील भुक्तानी...
 वीरगन्जको रेल्वे रोडमा स्थित हनुमान मन्दिर नजिकै रहेको न्यू नेपाल गोल्डेन फिटनेश जीम क्लबले शनिबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन । क्लबले सामुदायिक प्रहरी साझेदारी ईलाका प्रहरी...
वीरगन्ज १ सावन । वीरगन्जको विभिन्न वडामा शहरी विकास तथा भवन विभागमातहत रहेको सघन शहरी योजना कार्यालय, वीरगन्जका प्रमुख राजेन्द्र खतिवडाले वीरगञ्जको योजनाको लागि छुट्याइएको रकम अनियमित तरिकाले रौतहटका ठेकेदारलाई भुक्तानी दिएको अरोप वीरगञ्जका ठेकेदारहरुले लगाएका...
रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो ।  आइतबार...

‘बाढीपीडितलाई सरकारले चिउरासमेत दिएन’

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले रौतहटका बाढी पीडितलाई सरकारले चिउरासमेत नदिएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको शुन्य...

ताजा अपडेट

छुटाउनु भयो कि?