Sunday, October 25, 2020
जनकपुरधाम, भदौ २ गते । कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका अब स्थानीय प्रशासनले आफै कर्फयु, निषेधाज्ञा जारी गर्न पाउने भएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार...
जनकपुरधाम, साउन २० गते । भारतको उत्तर प्रदेशस्थित अयोध्यामा बुधबार राम मन्दिरको शिलान्यास समहारोहमा सहभागी हुन जान लागेका जानकी मन्दिरका राम तपेश्वर दासलाई बोर्डरबाटै फर्काइएको छ । शिलान्यास कार्यक्रममा सहभागी हुन अयोध्याबाट निमन्त्रणा आएअनुसार जानकी मन्दिर महन्त दास आफ्नै गाडी...
साउन २०, सर्लाही । कोरोना संक्रमितहरुको सङ्ख्या बढ्दै गएपछि सर्लाहीमा पनि भोलिदेखि निषेधाज्ञा हुने भएको छ । प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएको समय सर्लाहीमा समेत भोलि विहान ६ बजेदेखि लागू हुने गरी एक हप्ताको...
बारा, साउन १८ गते । बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा...
१७ श्रावन । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) शनिबार मनाउने भएका छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न...
महोत्तरी, साउन १७ गते ।महोत्तरीको भंगहा नगरपालिका ६ हतिसर्वामा हस्तलेश्वर महादेव मन्दिर निर्माण भएको छ । भंगहा नगरपालिकाको ४० लाख रुपैयाँ र स्थानीयको चन्दासंकलनबाट निर्माण भएको मन्दिरको शुक्रबार एक समारोहबिच उदघाटन गरिएको छ । सो क्षेत्रमा आकर्षक मन्दिरको रुपमा निर्माण...
जनकपुरधाम, साउन १६ गते । जनकपुर उच्च अदालत र जिल्ला अदालत धनुषाको निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु आजदेखि बन्द भएको छ । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि आजदेखि साउन ३१ गतेसम्मको लागि निश्चित कामकारबाही बाहेक...
जनकपुरधाम, साउन १६ गते । भारतको अयोध्यामा हुने राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाउन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आग्रह गरेका छन् । उत्तर प्रदेशस्थित अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि गौरवको विषय...
मनाेज शाह, जितपुर बारा, १६ साउन । बारामा कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलेर उच्च जोखिम सृजना हुने भएकोले जितपुर सिमरा सार्वजनिक सरोकार समितिले बारामा निषेधाज्ञा जारी गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । सरोकार समितिको आज सिमरामा...
रौतहट १५ साउन । सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा एक महिला सहित दुई वटा साढेको मृत्यु भएको छ । करेन्ट लागेर गौर न.पा ४ की ७० वर्षिया शान्ती देवी को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले...

फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध

पाँचथर — मेचीराजमार्गमा पर्ने फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका ३ को पाङग्रेभीरमा बुधबार बेलुकीबाटै पहिरो झरेपछि सडक अवरुद्ध...

ताजा अपडेट

छुटाउनु भयो कि?