Logo
राजनीति

अब गठबन्धनको होइन जनताको सरकार बनाउनुपर्छ, अब एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउँछ -ओली

-मधेश प्रदेश/संवाददाता

ओमप्रकाश यादव, माघ २५ गते, रौतहट । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् । वर्तमान गठबन्धनको सरकारले देश बनाउने नाममा देशमा लुटतन्त्र मच्चाएकोले देशलाई विकसित र समृद्ध बनाउन आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको नेतृत्वमा एकल सरकार बनाउनुको विकल्प नभएको अध्यक्ष ओलीले बताएका हुन् । रौतहटको...

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीका आइटी सल्लाहकार निजी कम्पनीकै सञ्चालक किन?

काठमाडौं, जेठ २९ । सूचना प्रविधि क्षेत्रको विकास र प्रवर्धन गर्न सरकारसँग विज्ञ पर्याप्त छन्। अहिले सरकारका तीन सहसचिव, ३२ जना उपसचिवसहितका कर्मचारी आइटी विज्ञकै रूपमा कार्यरत छन्। उनीहरू विभिन्न मन्त्रालय र विभागमा कार्यरत छन्। तैपनि प्रधानमन्त्रीले आइटीसम्बन्धी सल्लाहका लागि उनीहरूलाई योग्य ठान्दैनन्। सात वर्षयताका प्रधानमन्त्रीहरूले निजी कम्पनीका मालिकहरूलाई सूचना प्रविधि ९आइटी० विज्ञका रूपमा नियुक्ति गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै आइटी विज्ञलाई विश्वास नगरी निजी कम्पनीका मालिकलाई...

जनमतलाई पुनः सरकारमा ल्याउन प्रयास

काठमाडौं, जेठ २९ । जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्। यसका लागि प्रधानमन्त्री दाहालले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग एकरदुई चरण कुराकानी पनि गरेका छन्। सरकारमा सहभागी हुनुपर्ने दाहालको प्रस्तावप्रति राउत सकारात्मक भएको स्रोतको दाबी छ। जनमत पार्टीका महासचिव चन्दन सिंहले भने, ‘हामी सरकारमा नजाने भन्ने होइन, जान सक्छौं।’ गत चैत १७ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग...

अर्थमन्त्री महतले आज बजेटमाथिको उठेका प्रश्नको जवाफ दिने

काठमाडौं, जेठ २९ ।  आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ। जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल...

कानुन र अर्थले रोकेपछि अघि बढ्न सकेन संघीय निजामती विधेयक

काठमाडौं, जेठ २९ । अर्थ मन्त्रालय र कानुन मन्त्रालयले लामो समयदेखि रोकेर राखेकाले संघीय निजामती सेवा विधेयक अघि बढ्ने प्रक्रिया रोकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साढे दुई महिनाअघि नै सो विधेयक राय र परामर्शका लागि कानुन र अर्थ मन्त्रालय पठाएको थियो । तर, दुवै मन्त्रालयको बेवास्ताका कारण विधेयक अघि बढ्न सकेको छैन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कानुन र अर्थ मन्त्रालयले विधेयकका बारेमा...

प्रचण्डविरुद्ध लाग्ने ज्ञानेन्द्र शाही र लेनिन विष्टलाई छाड्दैनौं : पूर्व लडाकु नेता

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व लडाकु मंगलसि‌ंह प्रजाले लडाकु शिविरमा भात पकाउने लेनिन विष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम बेच्दै डलर कमाउने धन्दामा लागेको आरोप लगाएका छन् । ‘नेपालमा गणतन्त्र ल्याउनका लागि कुनै पनि बालबालिका वा वृद्धवृद्धाको प्रयोग भएको छैन । लेनिन विष्ट भन्ने मान्छे जनयुद्धमा लागेकै थिएन । ऊ त २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा भात पकाउन गएको मान्छे...

नेपाली कांग्रेसको विधानमा वरिष्ठ नेता भन्ने पद नै छैन : सहमहामन्त्री मन्सुर

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीचको सहकार्य अनौठो नभएको बताएका छन् । ‘कांग्रेसभित्र देउवा र शेखरबीच नयाँ गठबन्धन बन्न लागेको हो कि होइन, मलाई जानकारी छैन । देउवा पार्टी सभापति हुनुहुन्छ, शेखर नेपाली कांग्रेसको नेता हुनुहुन्छ । महाधिवेशनमा उहाँहरु प्रतिस्पर्धी हुनुहुन्थ्यो । महाधिवेशन भएको १८ महिना भैसक्यो । पहिले उहाँहरुलाई सँगै बोलाइएन होला, अहिले बोलाइयो होला । तर...

‘प्रचण्ड र भट्टराई’विरुद्ध परेको रिटको सुनुवाइ ३० जेठमा

काठमाडौं, जेठ २९। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पूर्वबालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाललगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाई मुद्दा दायर गराएका हुन् । यसअघि विष्टको रिट...

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर, जेठ २९ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह

काठमाडौँ, २८ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताएका छन् । नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताएका हुन् । “प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,” नेता सिंहले भने । ट्रेड युनियनका मुद्दा सम्बोधन...

बीस आयोजनाका लागि एक्काइस करोड

सुरुङ्गा (झापा), २८ जेठ । झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन  हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा  २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि रु ७५ लाख बजेट विनियोजन भएको छ...