Logo
राजनीति

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

-मधेश प्रदेश/संवाददाता

काठमाडौं, ०६ चैत ।। सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी...

विस्तृत पढ्नुहोस
जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ, ०१ फागुन ।। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरी उहाँले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गर्नुभएको छ । जनयुद्धले परिवर्तनको सपनालाई आत्मसात् गरेको, राजतन्त्रको अन्त्य तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनामा भूमिका रहेको उहाँको भनाई छ ।...

ओली र देउवालाई प्रचण्डको च्यालेञ्ज, भोलि जनयुद्ध दिवस मनाएरै छोड्ने अठोट

काठमाडौं,२९ माघ ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । आइतबारबाट सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी बैठकमा उठेका विभिन्न विषयमा जवाफ दिएका छन् । आजको बैठकमा प्रचण्डले सरकारको काम कारबाहीदेखि सत्ता गठबन्धनको भविष्यबारे पनि छलफल गरेका थिए । स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकारलाई सोचेजस्तो सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।...

अब माओवादी पहिलो पार्टी बन्छ भनेपछि प्रचण्ड मख्ख

काठमाडौं, २९ माघ ।। सत्तारूढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठकमा हालै सम्पन्न भएको पार्टीको अभियानबारे समिक्षा पनि भएको छ । अध्यक्ष पुष्पकमल दाहालले भने केन्द्रीय सदस्यहरुबाट उठेका प्रश्नको जवाफ दिने पनि कार्यक्रम छ । माओवादीको भोलिदेखि विधान अधिवेशन सुरु हुँदैछ । अभियानमा पार्टीमा नयाँ उत्साह थपिएको नेताहरुको ब्रिफिङ छ । पार्टीको नेतृत्व तहमा रहेका नेताहरुले त पार्टी अब बन्ने दाबी गरेका...

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

रौतहट, २८ माघ । रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ। आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो । यो मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक लगायत चार जनाले बहस गरेका थिए । त्यस्तै बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए...

अब गठबन्धनको होइन जनताको सरकार बनाउनुपर्छ, अब एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउँछ -ओली

ओमप्रकाश यादव, माघ २५ गते, रौतहट । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् । वर्तमान गठबन्धनको सरकारले देश बनाउने नाममा देशमा लुटतन्त्र मच्चाएकोले देशलाई विकसित र समृद्ध बनाउन आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेको नेतृत्वमा एकल सरकार बनाउनुको विकल्प नभएको अध्यक्ष ओलीले बताएका हुन् । रौतहटको गरुडा स्थित श्रीराम सुगर मिल्सको प्रांगणमा बिहीवार नेकपा एमाले रौतहटको...

मधेसमा गठबन्धनका उम्मेदवार चौधरी र ढुंगाना विजयी

रौतहट, ११ माघ ।। आज राष्ट्रियसभा सदस्य निर्वाचन शान्तिपूर्ण सम्पन भएको छ । मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार पुजा चौधरी र आनन्द ढुंगाना बिजयी भएका हुन् । जसपाकी चौधरीले ७ हजार ९२३ र काङ्ग्रेसका ढुंगानाले ७ हजार ३७० मतसहित विजयी भएका हुन् । दुवै जना गठबन्धनका साझा उम्मेदवार हुन। त्यस्तै एमालेका उम्मेदवारले २हजार ४८४ मत पाउँदा...

सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न, नतिजा आजै आउने

काठमाडौं,११ माघ ।। राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत भएको मतदान सकिएको छ । सातै प्रदेशमा मतदान शान्तिपूर्ण रुपमा सकिएको हो । फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए । मतदान सकिएको कोशीमा २ पालिका...

समर्थन फिर्ता लिँदै मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत

रौतहट, ९ माघ । जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज (मंगलबार) मधेशका मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिँदै जनमत सरबारबाट बाहिरिएको हो । जनमत प्रदेश सरकारबाट बाहिरिएसँगै पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले समेत राजीनामा दिएका छन् । सप्तरीको राजविराजमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासका विषयलाई लिएर जनमत र जनता समाजवादी पार्टीबीच विवाद चुलिएको थियो । मधेशमा जसपाबाटै सरोज यादव मुख्यमन्त्री रहेको अवस्थामा जनमत बाहिरिएको हो ।...

जनमतका मन्त्रीलाई बर्खास्त गर्ने तयारीमा थिए मुख्यमन्त्री यादव

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जनमत पार्टीका मन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको खुलेको छ । उक्त योजनाकै बिच जनमतका मन्त्रीले मंगलबार राजीनामा दिएका छन् भने सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता लिने निर्णय भएको  नेता चन्दन सिंहले जानकारी दिए। सिंहले मधेस सरकारमा मतभेद उत्पन्न भएपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै समर्थन समेत फिर्ता लिएको रातोपाटीलाई जानकारी दिए । ‘पार्टी सरकारबाट बाहिरिएको छ । हामीले मुख्यमन्त्रीलाई दिँदै आएको समर्थन...

देशको अवस्था बिग्रँदै गयो, चुनाव कुर्न सक्दैनौं फागुनबाट आन्दोलनमा जान्छौँ: राजेन्द्र लिङदेन

काठमाडौं,९ माघ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ०८४ सम्म आफ्नो दलले सरकारले गरेका गलतथ कामहरु हेरेर बस्न नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहेका लिङ्देनले आफ्नो दलले चुनाव कुर्न नसक्ने भन्दै फागुनबाट आन्दोलनमका जाने घोषणा गरेका छन् । ‘हामी चुनाव कुर्न नस्कने भयौँ। देशको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ। नेतृत्वले सुध्रिन चाहेन’, उनले भने, ‘देशको अवस्थामा कुनै सुधार भएन। अब हामी फागुनबाट...