काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सुनुवाइ सकिएको हो । यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ । यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा...
१५ फागुन, काठमाडौं । यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ । युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो । हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्रहार गरे । मोहम्मद अलियान जाहिरले ६७ बलमा २९ रन बनाए । हङकङका लािग पाँचौ विकेटका...
राधेश्याम कुशवाहा-सर्लाही,०९ फाल्गुन । सर्लाहीको धनकौल गाउँपालिका स्थित अन्नपूर्ण चिनि उद्योगको मैदानमा पहिलो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ ।आज एक कार्यक्रमका बिच धनकौल गाउँपालिकाका अध्यक्ष रामअश्रय साह र मधेस प्रदेशका सांसद तथा पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले संयूक्त रुपमा रिवन काटेर उदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले खेल हाम्रा भावी सन्ततिहरुमा भएका क्षमता प्रदर्शन गर्ने माध्यम भएका कारणले यसलाई निरन्तर संचालन...
ओमप्रकाश यादव - माघ २७ गते, रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । वृन्दावन नगरपालिका–२ स्थित रहेको नेपाल माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रपति रनिङ्गशिल्ड माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता २०२९ सुरु भएको हो । शुक्रवार विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुक्रवारदेखी शुरु भएको...
जनकपुर ०३ पुष ।। फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । यी दुई देश पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका छन् । फ्रान्स विश्व कपको साविक विजेता टोली पनि हो ।...
रौतहट, १६ मंसिर । अहिले सन्दीप लामिछाने प्रकरण सेलाउदै गएको छ । नेपाली क्रिकेट जगतमा पृथक नाम बनाउन सफल सन्दीप लामिछानेको केस लम्बिदै गइरहेको छ र यसको छिनोफानो हुन अझै १बर्ष लाग्ने देखिन्छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्बकप्तान सन्दीप लामिछानेमाथि परेको जबरजस्ती करणी मुद्दामा पीडित भनिएकी किशोरीले अदालतमा बयान पेश गरेकि छिन् । सन्दीपबिरुद्ध उजुरी गर्ने किशोरीले जिल्ला अदालत काठमाडौंमा भौतिक रुपमै उपस्थिीति जनाएर न्यायधीशसमक्ष आफ्नो बयान पेश गरेकी हुन्...
साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटाैँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो । साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटाैँ संस्करणको महिला साफ...
एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीको गोलको सहयोगमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले फ्रेन्च लिग वानमा जीत निकालेको छ । गएराति भएको खेलमा लियोनलाई १-० गोलले पराजीत गर्दै पीएसजीले लिगमा सातौँ जीत निकालेको हो । ग्रुपमा रंगशालामा भएको खेलमा पीएसजीलाई जीत दिलाउन मेस्सीले गरेको गोलनै पर्याप्त बन्यो । खेलको पाँचौ मिनेटमै नेयमारको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा पीएसजी...
काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएपछि नेपाल क्रिक्रेट संघ छलफलमा जुटेको छ । कप्तान लामिछानेलाई टिममा निरन्तरता दिने की निलम्बन गर्ने विषयमा छलफल गर्न संघ जुटेको हो । उपत्यकाभित्र रहेका बोर्डका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानले जनाएको छ । १७ वर्षीया एक नाबालिगले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा हिजो गौशलामा जाहेरी दिएकी थिइन् ।
काठमाडौं, २२ भदौ । नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गर्ने भएको छ । यसको लागि अनुमित लिन प्रहरीले प्रहरी काठमाडौं जिल्ला अदालत जाने तयारी गरिसकेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मंगलबार लामिछानेविरूद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दर्ता भएको छ । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिपल्ट गौशाला क्षेत्रमा रहेको एक...
काठमाडौं, २० भदौ । भोलिदेखि दशरथ रंगशालामा सुरु हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि सबै टोलीले तयारी पूरा गरेका छन् । यो खेल मंगलबार साँझ पाँच बजेदेखि दशरथ रंगशालामा सुरु हुनेछ । तस्बिर : मुकुन्द कालिकोटे