Logo
अन्तराष्ट्रिय

भारतले नेपालसहित मित्र देशहरुलाई २ करोड डोज भ्याक्सिन दिने

-मधेश प्रदेश/संवाददाता

ऋषि धमला, नयाँ दिल्ली । भारतले नेपालसहित मित्र देशहरुलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने भएको छ । उसले भ्याक्सिनको प्राथमिकतामा नेपाललाई पनि राखेको छ । आज परराष्ट्रमन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको बैठकमा भ्याक्सिन दिने प्रतिवद्धता व्यक्त भएको छ । राजदूत निलाम्बर आचार्यले भ्याक्सिनबारे महत्वपूर्ण कुराकानी भएको जानकारी दिएका छन् । भ्याक्सिन अनुदान र सुपथ मूल्य गरी दुवै तरिकाले नेपालले पाउने गरी...

विस्तृत पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता नहुने

ऋषि धमला, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नहुने भएको छ । उनको सबैभन्दा माथिल्लो तहमा भारतका विदेशमन्त्री एस एन जयशंकरसँग भेटवार्ता हुने भएको छ । विश्वस्त स्रोतका अनुसार ज्ञवालीको मोदीसँग भेटवार्ताको...