। प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिम पुगेर नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका प्रभावशाली नेता भीम रावलमाथि मन्त्री बन्न नपाएर छटपटिएको आरोप लगाएका छन् । धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले मन्त्ती बन्न नपाएपछि रावलले आफूलाई गाली गर्दै हिंडेको बताए । ‘एउटा प्रदेशबाट मात्र एकजनालाई मन्त्री बनाउने ? मैंले बनाउन मानिनँ । उहाँलाई पीर पर्यो,’ भीम रावलतर्फ संकेत गर्दै ओलीले...
संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधनको फैसला गर्यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ ।' दाहाल-नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको...