Logo

प्रधानमन्त्रीको दौडमा को को ?

काठमाडौं, १२ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि देश फेरि नयाँ मोडमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफूले प्रतिनिधि सभा विघटन गर्न चालेको कदम असंवैधानिक ठहर भएपछि नैतिक संकटमा परेका छन् । तर, उनले राजीनामा नदिई संसदको सामना गर्ने सन्देश दिइसकेका छन् । अब ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने निश्चितप्रायः छ । विश्वासको मत...

मन्त्री हृदयेश त्रिपाठीले भने –चुनाव नहुन के मौसम खराब छ र ? (भिडिओसहित)

काठमाडौं, ८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले तोकिएकै मितिमा चुनाव हुने विश्वास दिलाएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले समयमै निर्वाचन हुनेबारे आश्वस्त पारे । उनले आफूहरुले पनि दल दर्ताको प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए ।

प्रदेश २ : स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

बारा, फागुन १३ गते । बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् । फागुन १२ गते बिहान साढे ११ बजे कलैया-मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपालिका- ८ बरेवा टोलमा चेकजाँचको क्रममा...

रौतहटबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ

रौतहट, माघ २६ गते । रौतहटबाट श्रोत नखुलेको २२ लाख...

महोत्तरीबाट नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ

महोत्तरी। महोत्तरीबाट नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।...

प्रदेश २ : स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित २ भारतीय नागरिक पक्राउ

बारा, माघ २५ गते । बारामा स्रोत नखुलेको ४९ लाख...

टी ट्वान्टी वरियतामा नेपालको सुधार

काठमाडौँ, २० वैशाख: अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको...

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं- नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी...

टी–१० क्रिकेट लिग खेल्न पारस, कुशल र करण युएईतर्फ

काठमाडौँ, ९ माघ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का,...

धेरै हेरीएकाे समाचार
पत्रपत्रिका
मधेश प्रदेश न्यूज भिडियाे
कमिशन खान सरकार तल्लिन, नागरिकलाई उपचार छैन : पूर्व डिआईजी खरेल

वीरगञ्ज, २५ बैशाख । वर्तमान परिवेशमा सरकार आफ्नो दायित्वबाट पन्छिएर कमिशनमा लिप्त रहेको नेपाल सुशासन अभियानले आरोप लगाएको छ । नयाँ...

महन्त ठाकुरलाई रामकुमार शर्माको खुल्ला चुनौती- ‘यसपाली महोत्तरी छोडेर नभाग्नु होला’
के जसपा फुटिसकेको हो ?

भागरथीको बलात्कार र हत्या प्रकरणले बलात्कारीलाई कडा सजायको माग

प्रीति रमण —  निर्मला पन्तका बलात्कारी र हत्यारा फेला नपर्नु र अन्य बलात्कार घटनाका आरोपीहरु पनि समान्य सजायबाटै उन्मुक्ति पाउनुले बलात्कार र हत्याका घटनाहरु बढिरहेका छन् । महिला यौनांगकै कारण महिलाहरुको जीवन अशुरक्षित बन्न पुगेको छ । महिलामाथिको बिभेद कुन अवस्थामा पुगेको छ भन्ने उदाहरण बन्न पुगेको छ भागरथी हत्या प्रकरण पनि । आफ्नै नाता पर्ने केटाले गरेको अपराध कति...

विजनेश